Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

१७ साउन, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहान शनिबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो बुधबार २२४ संक्रमण भएका मध्य ३० जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता २२४ जना कोरोना संक्रमण देखिएका मध्य पर्सामा ४१ काठमाडौंका ३२, बझाङका २५, कञ्चनपुरका १८, दार्चुलाका १६, कैलाली र मोरङका १५/१५ जना, झापाका १३ र बैतडीका १०, बाराका ४ जना, रौतहट, कास्की, दाङ र डोटीका ३/३ जना, नुवाकोट, नवलपुर, म्याग्दी, गुल्मी र दैलेखका २/२ जना तथा भक्तपुर, मकवानपुर, धनुषा, सर्लाही सप्तरी, तनहुँ, रुपन्देही र बाँकेका १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा संक्रमितको कुल संख्या भने १९ हजार ७७१ पुगेको छ । उनीहरुमध्ये १४ हजार ३९९ निको भइसकेका छन् भने ५ हजार ३१६ जना आइसोलेसनमा छन् । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ३६६
मोरङ– ३१२
सुनसरी– १३४
उदयपुर– ९४
इलाम– ३९
पाँचथर– ८
तेह्रथुम– ८
धनकुटा– १६
भोजपुर– ६
खोटाङ– १६
ओखलढुङ्गा– २३
सोलुखुम्बु– ८
शंखुवासभा– ६
ताप्लेजुङ– १५
पर्सा– ४१२
बारा– २१९
रौतहट– १५१७
सर्लाही– ७७१
मोहत्तरी– ८३७
धनुषा– ६८९
सिराहा– २५२
सप्तरी– ४६६
चितवान– १२३
धादिङ– १४९
रसुवा– ११
नुवाकोट– ४९
सिन्धुपाल्चोक– ६९
दोलखा– ११
रामेछाप– ३८
काभ्रेपलाञ्चोक– २२
ललितपुर– ५२
भक्तपुर– ९४
काठमाडौँ– ४२३
सिन्धुली– २१
मकवानपुर– ४५
पूर्वी नवलपरासी– ३५८
तनहुँ– १८२
स्याङ्जा– २७६
पर्वत– १००
बाग्लुङ– २४७
कास्की– १२३
लमजुङ– ११४
गोरखा– १२५
मनाङ– १
मुस्ताङ– १
म्याग्दी– ५०
पश्चिम नवलपरासी– १३०
रुपन्देही– ३४९
पाल्पा– ५६८
कपिलवस्तु– ८०८
अर्घाखाँची– ३४४
गुल्मी– ३६१
प्यूठान– ३३८
दाङ– ६९७
रोल्पा– ७३
पूर्वी रुकुम– १२
बाँके– ४३८
बर्दिया– २३९
सल्यान– २६९
सुर्खेत– ५७९
दैलेख– ९६५
जाजरकोट– २७
पश्चिम रुकुम– ३८
कालिकोट– ७३
जुम्ला– ४९
डोल्पा– ५
मुगु– ११
हुम्ला– ४
कैलाली– १०३८
कञ्चनपुर– ५५३
डडेल्धुरा– ३०५
डोटी– ७७७
अछाम– ६७८
बाजुरा– ६१९
बझाङ– २०७
बैतडी– २९५
दार्चुला– ४०

प्रतिक्रिया दिनुहोस्