Logo

बालुवाटारका कार्यरत सुरक्षाकर्मीलाई कोरोना संक्रमण



Spread the love

१७ असार, काठमाडौं । सभामुख अग्नि सापकोटाको निवासमा कार्यरत सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ती कर्मचारीलाइ संक्रमण पुष्टी भएपश्चात सभामुखसहित ३० जनाभन्दा बढीको स्वाब संकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्