Logo

आज नेपालमा कोरोना संक्रमण हुनेको संख्या ह्यातै बढ्यो



Spread the love

१७ साउन, काठमाडौँ । पछिल्लाे २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पीसीआर परीक्षण गर्दा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा ९३ जना डिस्चार्ज भएकाे जानकारी दिए। यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ८६ पुगेकाे छ भने डिस्चार्ज हुनेहरुको संख्या १४ हजार ४ सय ९२ पुगेकाे छ।

प्रतिक्रिया दिनुहोस्