Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
७११,२२०
संक्रमित
१८,९७५,२५४
निको भएका
१२,१६३,७५४
नेपालमा कोरोना भाइरस
मृत्यु
७५
संक्रमित
२२,९७२
निको भएका
१६,३५२

हिजोभन्दा आज काठमाडाैँ उपत्यकामा कोरोना संक्रमण हुनेको संख्या घटे पनि उच्च जोखिम !



१७ साउन, काठमाडौँ । काठमाडाैँ उपत्यकामा थप ६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

शनिबार काठमाडाैँका थप ५ जना र भक्तपुरका १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए।

आज संक्रमण भएका मध्य काठमाडाैँका २ जना, नेपाल प्रहरी अस्पताल महाराजगंजमा काठमाडाैँका १ जना, नेपाल–कोरिया मैत्री अस्पताल भक्तपुरमा काठमाडौँका २ जना र भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्