Logo

हिजोभन्दा आज काठमाडाैँ उपत्यकामा कोरोना संक्रमण हुनेको संख्या घटे पनि उच्च जोखिम !



Spread the love

१७ साउन, काठमाडौँ । काठमाडाैँ उपत्यकामा थप ६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

शनिबार काठमाडाैँका थप ५ जना र भक्तपुरका १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए।

आज संक्रमण भएका मध्य काठमाडाैँका २ जना, नेपाल प्रहरी अस्पताल महाराजगंजमा काठमाडाैँका १ जना, नेपाल–कोरिया मैत्री अस्पताल भक्तपुरमा काठमाडौँका २ जना र भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्