Logo

हिन्दु धर्ममा भगवानहरू मध्य सबैभन्दा ठुला काे हुन् ?



Spread the love

हिन्दू धर्म ९० हजार वर्षभन्दा पहिला प्रारम्भ भएको थियो । रामायण, महाभारत र पुराणहरूमा सूर्यवंशी र चन्द्रवंशी राजाहरूको वंश परम्पराको उल्लेख उपलब्ध छ । यसका अतिरिक्त अनेक वंशहरूको उत्पति र परम्पराको वर्णनमा पनि हिन्दु धर्मको उतपत्तिका विषयमा कुराहरु आएका छन् । आर्यहरूको सभ्यतालाई वैदिक सभ्यता मानिन्छ । हामीलाई मनमा आउँछ सबै भन्दा ठुला भगवान को हुन् ? हिन्दु धर्म अनुसार तिनै एकै भगवान मानिन्छ । ब्रम्हा परआत्मा र भगवान यी तीन शब्दलाई पुराण शास्त्रमा प्रयोग गरिएको छ । धार्मिक ग्रन्थका अनुसार भगवानको सबै अवतार एकै हुन् र उनीहरुमा कुनै अन्तर छैन्।

अस्तु, राम र कृष्ण एक हुन भन्ने विश्वास गर्नुपर्छ भगवानहरुका नाम मात्रै फरक हुन् भनेर सोच्नु पर्छ । ब्रह्मा विष्णु शंकर सीता राधा लक्ष्मी सरस्वती यी सबै एक हुन् र लीलामा भगवानले आफ्नो २÷४ रुप बनाएका हुन् । तर वास्तवमा यी मानिस एउटै हुन् ।

प्रतिक्रिया दिनुहोस्