
१९ साउन, काठमाडौं । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यमा कोरोना संक्रमण देखिएको छ ।
विराटनगर ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीनजना सदस्यलाई कोरोना पोजेटिभ देखिएको छ ।
मुख्य न्यायायाधिवक्ता आचार्यलाई १०, १२ दिनअघि दुई दिनजति सामान्य ज्वरो आएको थियो ।
प्रतिक्रिया दिनुहोस्