Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
३९०
संक्रमित
६१,५९३
निको भएका
४३,८२०

प्रदेश १ का न्यायायाधिवक्तासहित परिवारका ३ जनामा कोरोना संक्रमण



१९ साउन, काठमाडौं । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यमा कोरोना संक्रमण देखिएको छ ।

विराटनगर ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीनजना सदस्यलाई कोरोना पोजेटिभ देखिएको छ ।

मुख्य न्यायायाधिवक्ता आचार्यलाई १०, १२ दिनअघि दुई दिनजति सामान्य ज्वरो आएको थियो ।

प्रतिक्रिया दिनुहोस्