Logo

अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि



Spread the love

२० साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारी कोरोना संक्रमित भएका छन् । संक्रमण पुष्टि हुनेहरुमा अधिकांश अप्रेसनमा खटिएका प्रहरी रहेका छन् ।

आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्