Logo

नेपालमा कोरोना संक्रमणबाट १८ वर्षीय युवतीको मृत्यु



Spread the love

२१ साउन, पर्सा । कोरोनाभाइरसको संक्रमणबाट पर्सामा थप एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरीया नगरपालिका वडा नम्बर ९ बार्वास्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवती रहेकी छन् ।

सोमवार राति पटकपटक बान्ता हुन थालेपछि उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु हो ।

मंगलबार राति उनको परीक्षण रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पतालले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्