Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
३९०
संक्रमित
६१,५९३
निको भएका
४३,८२०

धरानमा बुधबार मध्यरातबाट एक साताका लागि लकडाउन



२१ साउन, धरान । धरानमा बुधबार मध्यरातबाट लागु हुनेगरी एक साताका लागि लकडाउन भएको छ।

समुदायमा संक्रमण फैलिएको अनुमान गर्दै एक साता लकडाउन गर्ने निर्णय गरेको धरान उपमहानगरपालिकाका उपप्रमुख तिलक राईले जानकारी दिए ।

आज मध्यरातबाट धरानमा अत्यावश्यक बाहेक सबै सेवा बन्द हुनेछ।

पछिल्लो समय धरानमा ट्रभल हिस्ट्री नभएका व्यक्तिमा पनि संक्रमण देखिन थालेको छ।

प्रतिक्रिया दिनुहोस्