Logo

धरानमा बुधबार मध्यरातबाट एक साताका लागि लकडाउन



Spread the love

२१ साउन, धरान । धरानमा बुधबार मध्यरातबाट लागु हुनेगरी एक साताका लागि लकडाउन भएको छ।

समुदायमा संक्रमण फैलिएको अनुमान गर्दै एक साता लकडाउन गर्ने निर्णय गरेको धरान उपमहानगरपालिकाका उपप्रमुख तिलक राईले जानकारी दिए ।

आज मध्यरातबाट धरानमा अत्यावश्यक बाहेक सबै सेवा बन्द हुनेछ।

पछिल्लो समय धरानमा ट्रभल हिस्ट्री नभएका व्यक्तिमा पनि संक्रमण देखिन थालेको छ।

प्रतिक्रिया दिनुहोस्