Logo

थप ९ जना कोरोना संक्रमित थपिए



Spread the love

२१ साउन, कास्की। गण्डकी प्रदेशमा थप ९ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको कुल संख्या १५५२ पुगेको हो ।

संक्रमितहरु सबै पोखरा महानगरपालिकाका हुन् ।

प्रतिक्रिया दिनुहोस्