
२१ साउन , काठमाडौँ । सर्वसाधारणलाई सिंहदरबार प्रवेश गर्न वितरण गरिने पास रोकिएको छ ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरेर सिंहदरबारमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको हो।
सरकारी कर्मचारी र अत्यावश्यक सरकारी काम लिएर आउनेलाई मात्रै सिंहदरबारमा प्रवेश दिइने गृहमन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्