Logo

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, अहिले संसारकै ६५ नम्बर सुचिमा !



Spread the love

२१ साउन, वीरगञ्ज। कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ।योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ।

वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत् ४६ वार्षिय पुरुषको बुधबार बिहान ज्यान गएको नारायणी अस्पतालले जानकारी दिएको छ।

वीरगञ्ज-१५ का ती पुरूषलाई ज्वरो र खोकीको समस्या देखिएपछि परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो।

आजै पर्साका १८ वर्षीया किशोरीको पनि मृत्युपछि कोरोना पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्