Logo

बुधबार थपिए बारा र पर्सामा अहिलेसम्म्कै धेरै संक्रमित



Spread the love

२१ साउन, वीरगञ्ज । पर्सा र बारामा बुधबार अहिलेसम्म्कै धेरै संक्रमित थपिएका छन् । दुवै जिल्लामा गरेर १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्