Logo

सुनको मुल्य हालसम्मकै उच्च



Spread the love

२२ साउन, काठमाडौं । सुनको मुल्य निरन्तर बढीरहेको छ । आज तोलामा ११ सय रुपैयाँ बढेर सुनको मुल्य एक लाख दुई हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार तोलामा १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी बिहीबार बढेर तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। सुन र चाँदीको आज कायम मूल्य हालसम्मकै उच्च हो ।

प्रतिक्रिया दिनुहोस्