Logo

नेपालमा हिजोभन्दा आज कोरोना संक्रमण हुनेको संख्या बढ्यो



Spread the love

२२ साउन, काठमाडौँ । आज देशभरबाट ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जनामा कोरोना भाइरसको संक्रमण भएकाे छ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ भने थप २३३ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको  संख्या १५ हजार ३ सय ८९ पुगेकाे छ।

प्रतिक्रिया दिनुहोस्