Logo

कक्षा ११ को परीक्षा नगराउनु – राष्ट्रिय परीक्षा बोर्ड



Spread the love

२३ साउन, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले तत्कालका लागि कक्षा ११ को परीक्षा नगराउन आदेश दिएको छ।

शुक्रबार बोर्डले सूचना जारी गर्दै नेपाल सरकारबाट विद्यालय सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सञ्चालन नगर्न निर्देशन दिएको हो।

कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपूर्व र परीक्षा आवेदन फाराम भर्नु अगाडि विद्यालयले आफ्नो अनुकुल समयमा कक्षा ११ को परीक्षा सञ्चालन गर्न बोर्डले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्