Logo

आज नेपालमा कोरोना संक्रमण हुनेको संख्या बढ्यो



Spread the love

२५ साउन, काठमाडौं। नेपालमा पछिल्लो २४ घन्टामा थप ३८० जना कोरोना संक्रमित थपिएका छन् ।

योसंगै नेपालमा कोरोना संक्रमित संख्या २२९७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्