Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
४२९
संक्रमित
६६,६३२
निको भएका
४८,०६१

नेपालमा थप तिन जनाको मुत्यु अवस्थामा झन् भयावह बन्दै



नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

२४ साउन, काठमाडौँ । आज नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३ जनाको मृत्यु भएको बताएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्