Logo

नेपालमा थप तिन जनाको मुत्यु अवस्थामा झन् भयावह बन्दै



Spread the love
नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

२४ साउन, काठमाडौँ । आज नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३ जनाको मृत्यु भएको बताएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्