Logo

काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै उच्च जोखिम क्षेत्र !



Spread the love

२४ साउन, काठमाडाैँ। आज काठमाडाैँ उपत्यकामा थप ६२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ५६ जना र भक्तपुरका ३ जना र ललितपुरका ३ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्र काठमाडौँ उपत्यकामा १०६ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्