Logo

निरन्तर उकालो लागेको सुनको मुल्य साताको पहिलो दिन घट्यो



Spread the love

२५ साउन, काठमाडौँ । निरन्तर उकालो लागेको सुनको मुल्य घटेको छ । आइतबार सुनको मुल्य तोलामा ९ सयले घटेर १ लाख २ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन प्रति तोला एक लाख २ हजार ६ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै आइतबार चाँदीको मुल्य भने घटेको छ । आइतबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४१० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्