Logo

वीरगञ्जमा थपिए ७५ जना कोरोना संक्रमित



Spread the love

२५ साउन, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार बिहान संक्रमण हुनेहरुमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ८ जना नेपाल प्रहरी १ जना १५ बर्षकी महिला समेत रहेका छन् ।

वीरगन्जस्थित रहेकाे भारतिय दुतावासका कर्मचारी ३५ बर्षिय १ जना पुरुष कर्मचारी, नारायणी अस्पतालका १ जना पुरुष र १ जना महिला कर्मचारी रहेको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्