Logo

नेपालमा थप ३८० जनामा कोरोना संक्रमण



Spread the love

२५ साउन, काठमाडौं। नेपालमा पछिल्लो २४ घन्टामा थप ३८० जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या २२९७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्