Logo

कोरोनामुक्त भएर आज ४० जना घर फर्किए, थप २ जनाकाे मृत्यु



Spread the love

२५ साउन, काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर ४० जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या १६,३५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै,नेपालमा पछिल्लो २४ घन्टामा थप ३८० जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या २२९७२ पुगेको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्