Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

२६ साउन, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहान सोमबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो आइतबार ३८० संक्रमण भएका मध्य ३० जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता ३८० जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंमा ९०, पर्साका ७३ जना, धनुषाका ३७, मोरङका २८, बाँकेका २१, सप्तरी र कपिलवस्तुका १७/१७ जना, महोत्तरीका १५ र रुपन्देहीका १०, डोटीका ८, चितवनका ७, सुनसरीका ६, सिराहा, झापा, सर्लाही, बारा, नवलपुर, दाङ र जुम्लाका ४/४ जना, नुवाकोट र डडेलधुराका ३/३ जना, ललिपुर, बर्दिया, सुर्खेत र कालीकोटका २/२ जना तथा रौतहट, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, पर्वत, पाल्पा, दैलेख र बैतडीका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८ हजार ५१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । उनीहरुमध्ये ७५ जनाको मृत्यु भएको छ भने १६ हजार ३५२ जना निको भइसकेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ३९६
मोरङ– ५५६
सुनसरी– २०२
उदयपुर– ९८
इलाम– ७९
पाँचथर– ८
तेह्रथुम– ८
धनकुटा– १६
भोजपुर– ८
खोटाङ– १६
ओखलढुङ्गा– २३
सोलुखुम्बु– ८
शंखुवासभा– ६
ताप्लेजुङ– १५
पर्सा– १०७८
बारा– २९३
रौतहट– १५५२
सर्लाही– ८६३
मोहत्तरी– ९५०
धनुषा– ८७०
सिराहा– २७०
सप्तरी– ६१५
चितवान– १३६
धादिङ– १५३
रसुवा– १२
नुवाकोट– ६१
सिन्धुपाल्चोक– ७२
दोलखा– १५
रामेछाप– ४७
काभ्रेपलाञ्चोक– ३३
ललितपुर– ९४
भक्तपुर– १२२
काठमाडौँ– ९१२
सिन्धुली– २५
मकवानपुर– ५९
पूर्वी नवलपरासी– ३६५
तनहुँ– १८७
स्याङ्जा– ३१०
पर्वत– १०२
बाग्लुङ– २७२
कास्की– १५१
लमजुङ– ११८
गोरखा– १३५
मनाङ– १
मुस्ताङ– १
म्याग्दी– ५१
पश्चिम नवलपरासी– १३३
रुपन्देही– ३६५
पाल्पा– ५६९
कपिलवस्तु– ८८८
अर्घाखाँची– ३४४
गुल्मी– ३६९
प्यूठान– ३४६
दाङ– ६०६
रोल्पा– ७३
पूर्वी रुकुम– १२
बाँके– ५५९
बर्दिया– २६८
सल्यान– २७३
सुर्खेत– ५९८
दैलेख– ९६९
जाजरकोट– २८
पश्चिम रुकुम– ४१
कालिकोट– ८०
जुम्ला– ५४
डोल्पा– ५
मुगु– १२
हुम्ला– ४
कैलाली– ११८२
कञ्चनपुर– ५७७
डडेल्धुरा– ३०८
डोटी– ७९९
अछाम– ७२९
बाजुरा– ६२२
बझाङ– २८४
बैतडी– २९७
दार्चुला– ४१

प्रतिक्रिया दिनुहोस्