Logo

प्रहरी कन्ट्रोलमा कार्यरत तीन जनामा कोरोना संक्रमण



Spread the love

२६ साउन, काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीस्थित प्रहरी कन्ट्रोलमा कार्यरत तीन जनामा कोरोना संक्रमण पाइएको छ ।

उनीमा संक्रमण देखिए लगत्तै उनको सम्पर्कमा आएकाहरूको ‘कन्ट्याक्ट ट्रेसिङ’ भइरहेको छ। यही क्रममा थप तीन जनामा कोरोना पुष्टी भएको हो।संक्रमित व्यक्तिहरुको निकट सम्पर्कमा रहेकालाई पीसीआर परीक्षणको तयारी गरिएको प्रहरी स्रोतले बतायाे।

यसअघि रानीपोखरीमै कार्यरत एक जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्