Logo

एट्लेटिको मड्रिडका २ जनामा कोरोना पोजेटिभ



Spread the love

एजेन्सी । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल्ने तयारीमा रहेको एट्लेटिको मड्रिडका दुई जनामा कोरोना पोजेटिभ देखिएको छ ।

च्याम्पियन्स लिगका लागि पोर्चुगलको लिस्वन जानुअघि गरिएको परिक्षणमा दुई जनामा पोजेटिभ देखिएको हो ।

शनिबारको प्रशिक्षणपछि कोरोना परिक्षण गर्दा दुई जनामा कोरोना देखिएको र संक्रमण देखिएकाको नाम गोप्य राखिएको मार्काले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्