Logo

भारतमा पछिल्लो २४ घण्टामा ६२ हजारभन्दा धेरैमा संक्रमण



Spread the love

एजेन्सी । पछिल्लो २४ घण्टामा भारतमा ६२ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । ६२ हजार ६४ नयाँ सङ्क्रमित थपिएसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या २२ लाख १५ हजार ७४ पुगेको छ ।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४४ हजार ३ सय ८६ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्