Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
४२९
संक्रमित
६६,६३२
निको भएका
४८,०६१

भारतमा पछिल्लो २४ घण्टामा ६२ हजारभन्दा धेरैमा संक्रमण



एजेन्सी । पछिल्लो २४ घण्टामा भारतमा ६२ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । ६२ हजार ६४ नयाँ सङ्क्रमित थपिएसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या २२ लाख १५ हजार ७४ पुगेको छ ।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४४ हजार ३ सय ८६ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्