Logo

भारतका पूर्वराष्ट्रपतिलाई कोरोना सङ्क्रमण



Spread the love

एजेन्सी। भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जी कोरोनाभाइरस सङ्क्रमित भएका छन्। उनले सोमबार ट्वीट गर्दै आफू कोरोना सङ्क्रमित हुन पुगेको बताए।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उपचारका लागि अस्पताल पुगेको बेला उनको परीक्षण गरिएको थियो । उनले पछिल्लो हप्ता आफ्नो सम्पर्कमा आएकालाई छुट्टै बस्न आग्रह गर्दै कोभिड–१९ जाँच गर्न पनि भनेका छन्।

प्रतिक्रिया दिनुहोस्