Logo

जिल्ला अदालतका न्यायाधीश पनि सङ्क्रमित



Spread the love

२६ साउन, विराटनगर । जिल्ला अदालत मोरङका एक जना न्यायाधीश कोरोना सङ्क्रमित भएका छन् । कोशी अस्पतालको ल्याबमा स्वाब परीक्षण गर्दा न्यायधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

न्यायधीशमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबारदेखि तीन दिनको लागि अदालत बन्द गरिएको सूचना अधिकारी पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्