Logo

त्रिवि व्यवस्थापन संंकायको परीक्षा अनिश्चितकालका लागि स्थगित, अन्यको के हुन्छ ?



Spread the love

२६ साउन, काठमाडाैँ – त्रिभुवन विश्वविद्यालयले पुनः सञ्चालन गर्ने भनेका परीक्षाहरू अनिश्चितकालका लागि स्थगित गरेको छ ।

कोरोना भाइरसकाे प्रकोप झन जटिल बन्दै गएकाे भन्दै विश्वविद्यालयकाे व्यवस्थापन विभागले भदाै तेश्रो साताबाट हुने भनिएका परीक्षाहरू स्थगित गरेकाे हो ।

व्यवस्थापन संकायले परीक्षा स्थगन गरेको सुचना निकाले पनि अन्य संकायकाे परीक्षाबारे केही जानकारी दिइएकाे छैन ।

प्रतिक्रिया दिनुहोस्