Logo

नेपाल आइडलका निशान भट्टराईले गरे कोर्ट म्यारिज



Spread the love

काठमाडौँ । नेपाल आइडलमा पहिलो सिजनको फस्ट रनरअप भएका निशान भट्टराइले कानुनी बिबाह गरेका छन् । ऋचा न्यौपानेसगँकाे २ बर्षदेखिको प्रेम सम्बन्धलाई निशानले आज धुलिखेल जिल्ला अदालतमा विवाहमा परिणत गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्