Logo

बार्सिलोनाका खेलाडीमा कोरोना संक्रमण पुष्टि



Spread the love

एजेन्सी । क्याटलान क्लब बार्सिलोनाको एक खेलाडीलाई पनि कोरोना संक्रमण देखिएको छ । बार्सिलोनाले बुधबार एक विज्ञप्ति जारी गर्दै टोलीका एक खेलाडीलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

यद्दपी, संक्रमित खेलाडी च्याम्पियन्स लिग खेल्ने टोलीमा भने नरहेको क्लबले बताएको छ ।

बार्सिलोना सिनियर टिम भने च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल्न बिहीबार पोर्चुगलको राजधानी लिस्बन प्रस्थान गर्दैछ।

प्रतिक्रिया दिनुहोस्