Logo

सुन तस्करीमा संलग्न इल्ताफ हुसेन अन्सारी पक्राउ



Spread the love

२९ साउन, काठमाडौँ। काठमाडौंमा भएको सुन तस्करीमा फरार एकजना बाराबाट पक्राउ परेका छन् । साउन १३ गते काठमाडौंबाट फरार भएका ‘सुन तस्कर’ इल्ताफ हुसेन अन्सारी पक्राउ परेका हुन् ।

सुनले लेपन गरेको १५ किलो ५ सय ग्राम चाँदी र ५ सय ग्राम सुन तथा दुई थान पेस्तोलसहित अन्सारीका सहयोगी र कारोबारी यसअघि पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्