Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,१२३,१९५
संक्रमित
४०,६६२,६११
निको भएका
३०,३६२,७४१
नेपालमा कोरोना भाइरस
मृत्यु
७५७
संक्रमित
१३६,०३६
निको भएका
९४,५०१

सुन तस्करीमा संलग्न इल्ताफ हुसेन अन्सारी पक्राउ



२९ साउन, काठमाडौँ। काठमाडौंमा भएको सुन तस्करीमा फरार एकजना बाराबाट पक्राउ परेका छन् । साउन १३ गते काठमाडौंबाट फरार भएका ‘सुन तस्कर’ इल्ताफ हुसेन अन्सारी पक्राउ परेका हुन् ।

सुनले लेपन गरेको १५ किलो ५ सय ग्राम चाँदी र ५ सय ग्राम सुन तथा दुई थान पेस्तोलसहित अन्सारीका सहयोगी र कारोबारी यसअघि पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्