Logo

एकै ठाउँमा १८ जना कोरोना संक्रमित थपिए



Spread the love

२९ साउन, सुर्खेत । आज बिहिबार सुर्खेतमा मात्रै १८ जना कोरोना संक्रमित थपिएको कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशा जनाएको छ ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार वीरेन्द्रनगर नगरपालिका-१० का २०, २५ र २७ वर्षका तीनजना महिला, १, २, ३, २५, २७ र ४६ वर्षका ६ जना पुरुष, वडानम‍्बर-१३ का २२ र २५ वर्षका दुईजना महिला,  ६, १३, २०, २७, ३२ र ३८ वर्षका ६ जना पुरुष, लेकबेसी नगरपालिका-७ का ४३ वर्षीय पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्