Logo

नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण, थप ४ जनाको मृत्यु पुष्टि



Spread the love

२९ साउन, काठमाडौं। नेपालमा पछिल्लो २४ घन्टामा थप ५२५ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या २४९५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर १०९ जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या १६८३७ पुगेको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्