Logo

हालसम्म २४ हजार ९ सय ५७ जना कोरोना संक्रमण भएका मध्य कति जना डिस्चार्ज !



Spread the love

२९ साउन, काठमाडौं। पछिल्लो २४ घण्टा यता नेपालमा कोरोनालाई जितेर ६४ जना घर फर्किएका छन् । हिजो तुलनामा आज डिस्चार्ज हुनेको संख्या ४५ ले बढेको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर १०९ जना घर फर्किएका छन् । आज संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या ४ गुणाले बढेको छ । आज ५ सय २५ कोरोना संक्रमण भएकाे  प्रवक्ता डा. जागेश्वर गाैतमले बताएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १६ हजार ८३७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०९ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७० .५ प्रतिशत संक्रमित निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्