Logo

उडाएको सात मिनेटमै राष्ट्रिय पंक्षीले ध्वस्त पार्‍यो सरकारी ड्रोन !



Spread the love

एजेन्सी । उडाएको सात मिनेटमै बाजको आक्रमणमा परेर सरकारी ड्रोन क्य्राश भएको छ । १६२ फीटको उचाइमा उडिरहेको ड्रोन क्य्राश भएर पानीमा खस्यो ।

ड्रोन महंगै खालको थियो । त्यसको मूल्य ९९५ डलर अर्थात् १ लाख रुपैयाँभन्दा बढी थियो ।

मिशिगनमा एक बाजले आकाशमा उडाइएको ड्रोनमा आक्रमण गरेर ध्वस्त पारेको भिडियो सार्वजनिक भएको छ । बाजले ड्रोनलाई शिकार ठानेको हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्