Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

४ भदौ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहिबार बिहान पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना संक्रमित थपिएका छ्न । हिजो बुधबार ६ हजार ८१ संक्रमण भएका मध्य ४५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता ६ हजार ८१ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंमा १३४, पर्साका १०८ जना, मोरङका ६९, रुपन्देहीका ५२, धनुषाका २८, सुनसरीका २६, चितवनका २४, सर्लाहीका १९, बाँकेका १८, ललितपुर, सल्यान १७/१७, झापाका १६, बाराका १५, सप्तरी र सुर्खेतका १३/१३ जना, महोत्तरी र नवलपुरका १२/१२ जना र जुम्लाका ९, भक्तपुरमा ८ जना, महोत्तरीका ८, कपिलवस्तुका ६, कास्कीका ५, रौतहट, तनहुँ, दैलेख र डोटीका ४ जना, गोरखा, लजमुङ, दाङ, अछाम र कैलालीका ३/३ जना, प्युठान र बर्दियाका २/२ जना तथा ओखलढुंगा, पाँचथर, धादिङ, नवलपरासी, पाल्पा र डोल्पाका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । उनीहरुमध्ये १७ हजार ७०० जना निको भइसकेका छन् । कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या १२४ पुगेको छ । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ४७५
मोरङ– १०८६
सुनसरी– ३७७
उदयपुर– १२०
इलाम– ८६
पाँचथर– ११
तेह्रथुम– ९
धनकुटा– १७
भोजपुर– ८
खोटाङ– २७
ओखलढुङ्गा– ३०
सोलुखुम्बु– ८
शंखुवासभा– ९
ताप्लेजुङ– १७
पर्सा– १,१७०
बारा– ५७५
रौतहट– १,७३१
सर्लाही– १,१७१
मोहत्तरी–१,११६
धनुषा– १,१५८
सिराहा– ३२५
सप्तरी– ६६६
चितवान– २९०
धादिङ– १७४
रसुवा– १३
नुवाकोट– ७४
सिन्धुपाल्चोक– ८४
दोलखा– ३१
रामेछाप– ५६
काभ्रेपलाञ्चोक– ८३
ललितपुर– ३३५
भक्तपुर– १६२
काठमाडौँ– १,९८०
सिन्धुली– ४७
मकवानपुर–२०१
पूर्वी नवलपरासी– १४३
तनहुँ– २३१
स्याङ्जा– ३२५
पर्वत– १०६
बाग्लुङ– २७९
कास्की– २३१
लमजुङ– १२५
गोरखा– १४७
मनाङ– १
मुस्ताङ– १
म्याग्दी– ५१
पश्चिम नवलपरासी– ३९२
रुपन्देही– ५७१
पाल्पा– ५७३
कपिलवस्तु– १००५
अर्घाखाँची– ३५०
गुल्मी– ३७०
प्यूठान– ४११
दाङ– ६४६
रोल्पा– ७३
पूर्वी रुकुम– १२
बाँके–७३७
बर्दिया– ३१४
सल्यान– ३०२
सुर्खेत– ६७४
दैलेख– १००८
जाजरकोट– ३०
पश्चिम रुकुम– ४७
कालिकोट– ८१
जुम्ला– ६७
डोल्पा– ६
मुगु– १२
हुम्ला– ५
कैलाली– १२२१
कञ्चनपुर– ६००
डडेल्धुरा– ३१४
डोटी– ८४८
अछाम– ७४१
बाजुरा– ६२३
बझाङ– २८७
बैतडी– ३०१
दार्चुला– ४९

प्रतिक्रिया दिनुहोस्