Logo

भारतमा एकैदिन थपिए ७० हजार भन्दा धेरै नयाँ संक्रमित



Spread the love

एजेन्सी । भारतमा पछिल्लो २४ घन्टामा ७० हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतमा एकै दिन ७० हजार १ सय १ जनामा संक्रमण पुष्टि भएको हो । भारतमा एकै दिन फेला परेका संक्रमितको यो सबैभन्दा उच्च संख्या हो ।

योसँगै भारतमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २८ लाख ३५ हजार ८ सय नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्