Logo

बिहीबार सुनको मूल्यमा सामान्य गिरावट



Spread the love

४ भदौ, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा फेरि सामान्य गिरावट आएको छ ।

बुधबार तोलामा १ लाख ४०० रुपैयँमा कारोबार भएको सुनको मूल्य बिहीबार घटेर ९८ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ।

यस्तै चाँदीको मूल्य पनि घटेर तोलामा १३६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्