४ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ६८१ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । आज २०० जनामा संक्रमण देखिएको छ। उपत्यकामा संक्रमितमध्ये काठमाडाैंका १७४, भक्तपुरका ८ र ललितपुरका १८जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्