Logo

काठमाडौं उपत्यकामा कोरोना संक्रमण हुनेको संख्या ह्यातै बढ्यो



Spread the love

४ भदाै, काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा थप २ सय जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्