Logo

२४ घण्टा यता पाँच जिल्लामा थपिए १ सय ५६ जनामा कोरोना संक्रमित



Spread the love

४ भदौ, धनगढी । पछिल्लो २४ घण्टा यता कैलालीका ७७ सहित बिहीबार सुदूरपश्चिममा एक सय ५६ जनामा कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा १ हजार २ सय ११ जनाको कोरोना परीक्षण हुदा १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको हि ।

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा कैलालीका ७७, डोटीका ३४, अछामका ३०, कञ्चनपुरका १४ र डडेल्धुराका एक जनामा कोरोना देखिएको हो।

प्रतिक्रिया दिनुहोस्