Logo

पर्यटन मन्त्रालयका कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण



Spread the love

५ भदौ, काठमाडौं । दिनप्रति दिन सरकारी कर्मचारीमा कोरोना संक्रमण देखिन थालेको छ भने आज सिंहरदबारभित्र कार्यरत शाखा अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत ३१ वर्षीया महिलालाई संक्रमण पुष्टि भएको हो ।

आज ४६ जनाको स्वाब शंकलन गरिएको थियो त्यस मध्य अरु सबैको रिपोर्ट नेगेटिभ आयो तर उनको पोजेटिभ आएको मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्