Logo

उत्तर कोरियाका नेता किमले दिए आफ्नी बहिनीलाई ठुलो जिम्मेवारी



Spread the love

एजेन्सी । कोरोनाको कारण उत्तर कोरियाको अर्थतन्त्र धरासयी बनेपछि किमले अमेरिकासँग सम्बन्ध सुधार्ने जिम्मा आफ्नी बहिनी किम यो जोङलाई दिएका छन् ।

गुप्तचर संस्थाका अनुसार किम यो–जोङलाई अमेरिका र दक्षिण कोरियाको सम्बन्ध हेर्ने जिम्मेवारी दिइएको छ । योसँगै किम यो–जोङ उत्तर कोरियाको दोस्रो दर्जाकी नेता बनेकी छन् ।

यद्यपि, किमले आफ्नो उत्तराधिकारी भने कसैलाई पनि तोकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्