Logo

आज नेपालमा कोरोना संक्रमण हुने संख्या हिजोभन्दा आज ह्यातै बढ्यो



Spread the love

५ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८३८ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या ३०४८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्