Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

६ भदौ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ८ लाख २ हजार ९ सय ५० जनाको मृत्यु भएको छ भने २ करोड ३१ लाख ६ बढी संक्रमित भएका छन् । १ करोड ५७ लाख १ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि १२० जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार ८ सय ३४ जनाको मृत्यु भएको छ भने २ लाख ४८ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -११७०
ब्राजिल -१०३१
रसिया -९०
इटली -९
भारत -९५३
इरान -११२
बेलायत -२
अर्जेन्टिना -२१३
पाकिस्तान -१०
साउदी अरेबिया -३२
मेक्सिको -६२५
टर्की -२२
जर्मनी -४
फ्रान्स -२३
बंगलादेश -३९
युक्रेन -२३
स्विडेन -५
बेल्जियम -७
कुबेत -२
दक्षिण अफ्रिका -२२५
कोलम्बिया -३८५
चिलि -५२
स्पेन -२५
फिलिपिन्स -५९
इजिप्ट -१९
इक्वेडर -४८
इन्डोनेसिया -८२
क्यानडा -१०
रोमानिया -४२
बोलिभिया -८२
बेलारुस -५
युएई -१
नेदरल्याण्ड- ४
इराक -७५
पानामा -१५
डेमोसियन रिपब्लिक -२८
इजरायल -१४
पोर्चुगल -४
अर्मेनिया -६
अल्जेरिया- ७
स्विजरल्याण्ड -२
भेनेजुयला -६
होन्डुरस -११
नाइजेरिया -४
बहराइन -२
उव्जेकिस्तान -८
मोरक्को -४२
सर्बिया -३
केन्या -१६
नेपाल -११
इथियोपिया -१७
अजरबैजान -२
ग्वाटेमाला -२६
पोल्याण्ड -१३
जापान -११
कोस्टा रिका -७
अस्ट्रेलिया -९
अस्ट्रिया -१
एल साल्भाडोर -६
चेक्भिया -५
प्यालेस्टाइन -२
बोस्निया -११
दक्षिण कोरिया -२
बुल्गेरिया -७
मडागास्कर -१
सेनेगल -१
लेबनान -३
जाम्बिया- ३
डिआरसी -१
फ्रेन्च गुयना -१
ग्रिस- ३
लिबिया- ७
नर्थ मेसोडोनिया -३
अल्वानिया -२
क्रोएसिया -१
माल्दिभ्स -२
मलावी -१
नामिबिया -१
हंगेरी -२
जिम्बाबे -१
डिजीबाउटी -१
हङकङ -२
मोन्टेग्रो -१
सुरिनाम -१
क्युबा -१
ट्युनिसिया- १
लिथुवानिया -१
स्लोभेनिया -१
अंगोला -१
गाम्बिया -३
यमन -१
माल्टा -१
सिरिया -१
उरुग्वे -१
गुयना -१
जमैका -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्